उद्धोग व्यवसायी धरासय परेको भन्दै प्रशासनमा ज्ञापनपत्र पेश

हुम्ला, कोभिड १९ का कारण देशभरिकै उद्धोग व्यवसायीहरु धरापमा परेको भन्दै उधोग बाणिज्यसंघ हुम्लाले जिल्ला प्रशासन कार्यालयमा एक ज्ञापनपत्र पेश गरेको छ । चैत ११ गतेदेखि लकडाउनका कारण हुम्ला जिल्लामा पनि स्थापित उद्धोग तथा व्यवसायहरु सञ्चालनमा आउँन नसकेपछि राज्य र ...

दुइजना सुत्केरी वेथा लागेकी महिलाको हेलिकप्टरबाट उदार

हुम्ला दुइजना सुत्केरी वेथा लागेकी महिलाको उदार गरिएको छ । उदार गरिने महिलाहरुमा हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षकी हजारी शाही र २६ वर्षकी गम्भीरा शाही रहेकी छन् । चार दिन देखि बेथाले छटपटाएकी ...

गेट वे कैलाश होमस्टेको सर्वजनिक सुनुवाई 

हुम्ला, हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नम्वर ७ डाँडाफयाको ओख्रेन गाउँमा रहेको एकमात्र गेट वे कैलाश होमस्टेको आय व्यायको  सार्वजनिक सुनुवाई भएको छ । हालसम्म जिल्लामा विभिन्न खालका लाखौँ योजनाहरु आएर अन्तमा लुकीछिपी मै रकमको दुरुपयोग गर्ने गरेको भए पनि ...

तीनवटा गाउँपालिकालाई स्पस्टिकरण सोध्ने जि.स.स.को निर्णय ।

हुम्ला, जिल्ला समन्वय समितिको सभा हलमा जिल्ला सभा सम्पन्न भएको छ । आर्थिक वर्ष ०७७।७८ को चालु र पुँजीगत तर्फको बजेट प्रस्तुत भएको थियो । जिल्लाका सातवटा गाउँपालिका मध्य हाल जिल्ला समन्वय समितिको सभाहलमा जम्मा चारवटा गाउँपालिकाको मात्र निति तथा ...

अविरल वर्षाले ५ लाखको काठे साँघु बगायो

हुम्ला मनसुन जारी रहेको अवस्थामा परेको अविर वर्षाले काठ र काठे साँघ बगाएको छ । पुल वग्नेमा खार्पुनाथ गाउँ पालिका वडा नं २ थाली गाउँमा रहेको लार्गे खोलाको रहेको छ । खोलामा पानीको वहाव वढेपछि पुल बगाएको हो । लगातार ...

चोरी नियन्त्रणका लागि स्वास्थ्य सेवा कार्यालयले गर्यो सिसिटिभि जडान

हुम्ला, जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा सिसिटिभि जडान गरिएको छ । सो कार्यालयमा चोरी, तोडफोड र विभिन्न अपराधका घटनाहरुबाट बचाउनका लागि हाल सिसिटिभि जडान गरिएको हो । यतिखेर सो कार्यालयको प्रशासन, इमरजेन्सी, ओपिडि र ...

जिल्ला न्यायाधीश राम प्रसाद बस्यालद्धारा सिमकोट गाउँ पालिकाको निरिक्षण

सिमकोट गाउँ पालिकाको निरिक्षण गरिएको छ । माननीय जिल्ला न्यायाधीश रामप्रसाद वस्यालले सिमकोट गाउँ पालिका न्यायीक समितिले गरेका काम कार्यको निरिक्षण गरिएको हो । सिमकोट गाउँ पालिकामा गठित न्यायीक समितिले हाल सम्म के कति मुद्दा दर्ता गरी के कति फर्च्छौट ...

एलिस फाउन्डेसनका गोपालचन्द लामाको आर्थिक सहयोगमा स्वास्थ्य सामाग्री वितरण

हुम्ला जिल्लाका सरकारी कार्यालयहरुलाई सेनेटाइजर र माक्स वितरण गरिएको छ ।माक्स राष्टिय युवा संघ जिल्ला कार्य समिति हुम्लाले वितरण गरेको हो । एलिस पाउन्डेसनका गोपालचन्द लामाको आर्थिक सहयोग र उपेन्द्र शाही र  प्रेमा लामाको पहलमा सो सामाग्रि वितरण गरिएको जिल्ला ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९