उपाध्यक्षको वार्षिक पुन्य तिथिको अवसरमा श्रदान्जली सभा

हुम्ला खार्पुनाथ गाउँ पालिकाले वार्षिक पुन्य तिथिको अवसरमा हार्दिक श्रदान्जली अप्रण गरेको छ । २०७६ साल अषाढ ३ गते दिनको २ वजे गाडि दुर्घना भई मृत्यु हुनु भएकी खार्पुनाथ गाउँ पालिका भुतपुर्व उपाध्यक्ष सिन्दु हमाल शाहीको संम्झनामा आज श्रदान्जली सभा ...

पिसिआर परिक्षणको दायरा बढाउन माग, काँग्रेसद्धारा ज्ञापन पत्र पेश

जिल्लामा उद्धार गरि ल्याएका ब्यक्तिहरु आरडिटी परिक्षण नगरि पिआिर परिक्षणको ब्यबस्था गर्न माग गर्दै हुम्ला काँग्रेस स्थानीय प्रशासन मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पेश गरेको छ । काँग्रेस पार्टीको केन्द्रीय नीति अनुसार जिल्ला सदरमुकाममा ज्ञापन पत्र पेश गरेको हो । ...

गाईबस्तु चरिचरनमा वन्देज लगाएको भन्दै गाउँलेहरू आन्दोलित

हुम्ला नाम्खा गाउँपालिका–५ को यारी र १ को धिँगा गाउँका स्थानीयले सिमकोट गाउँपालिका–७ साविको डाँडाफया गाविसका चारवटा वडाका मानिसहरूलाई कोभिड १९ का कारण चरिचरनमा वन्देज लगाएको भन्दै स्थानीयद्धारा माग सम्वोधनका लागि सदरमुकाम सिमकोट पुगेकाछन् । करिव दुई सय वर्षभन्दा अगाडिदेखि ...

क्वारेन्टाइनमा बसेका व्यक्तिद्धारा गाउँपालिकामा धर्ना ।

हुम्ला, सिमकोट गाउँपालिका–५ को बालमन्दिर मावि विद्यालयमा बसेका ६० जना व्यक्तिद्धारा असार १ गते सिमकोट गाउँपालिकाको कार्यालयमा धर्ना बसेका छन् । सो क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो हकहित र अधिकारका लागि गाउँपालिकालाई घचघच्याउन सो व्यक्तिहरु बाध्य भएका छन् । सदरमुकाम सिमकोट ...

उच्च हिमाली भेग हुम्लामा काली मार्सी धान रोप्ने कार्य सुरु

हुम्ला हिमाली जिल्ला हुम्लाको निर्वाचन क्षेत्र नं ख मा धान रोप्ने कार्य सुरु भएको छ । नेपालकै उच्च हिमाली भेगमा रहेको हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँ पालिकाको याँङचु जिउलामा काली मार्सी धानको रोपाइ सुरु भएको छ । चैतमा बेर्ना राखी ...

गाई चराउँन गएका वृद्ध लडेर मृत्यु

हुम्ला, गाईवस्तु चराउन गएका एक वृद्धको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिमकोट गाँउपालिका–८ स्याँडाका ६० वर्षीय जक्ते बुढो रहेका छन् । जेठ ३१ गते गाईवस्तु चराउन गाउँ नजिकै रहेको माझगाँउ भन्ने जंगलमा पुगेका बुढा दिउसो १ बजे लडेर ...

मुगु–हुम्ला जोड्ने लिंक रोडको ट्रयाक खोलेपछि हुम्लीलाई सहज

हुम्ला, हुम्ला जोड्ने लिंक रोड निर्माणको जिम्मा लिएको बेलायतको अन्तर्राष्ट्रिय विकास नियोग डिएफआईडीले ट्रयाक खोल्ने कार्य सकेपछि हुम्ली नागरिकलाई सहज हुने भएको छ । ग्रामिण पहुँच कार्यक्रम अन्तर्गत तीन चरणमा डिएफआईडीले मुगु–हुम्ला जोड्ने लिंक रोडको निर्माणको जिम्मा लिएको थियो । ...

दलित घरपरिवारलाई १५ केजीका दरले चामल

जिल्लाको सिमकोट गाउँपालिका वडा तीनका न्यून आयश्रोत भएका दलित घर परिवारलाई राहत वितरण गरीएको छ । वडाध्यक्ष ताक्ला जिक्मेत लामाको उपस्थितमा कैलाश बोर्डिङ् स्कुलका प्रिन्सीपल छवाङ् लामाको हातबाट न्युन आयश्रोत भएका वडा तीन बरगाउँका दलित घर परिवारलाई चामल,तेल, चिनी सावुन ...

सहमती बिनै निर्माण गर्न लागिएको भिउ टावरको विरोध

हुम्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ मा पर्ने भिमसेन दुला अर्थात भिउ दुलामा खार्पुनाथ गाउँ पालिका वडा नं ५ को अनुमती नलिएर सर्केगाड गाउँ पालिका वडा नं ८ ले भिउ टाउर निर्माण कार्य सुरु गरेकाले सो कार्यको विरोध गरिएको ...

७ सय ६७ जना बालबालीकालाई दादुरा रुवेला खोप

राज शाही हुम्लाः   हिमाली जिल्ला हुम्लामा दादुरा रुवेला खोप संचालन भएको छ । हुम्ला जिल्लाका ७ वटा गाउँ पालिका मध्य खार्पुनाथ गाउँ पालिकाले उक्त खोप लगाउने कार्य सम्पन्न गरेको सोही गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख बलीराज शाहीले बताएका छन् । ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९