हुम्ला होटेल ब्यबसायीद्धारा ज्ञापन पत्र पेश

हुम्ला हुम्लाका होटेल ब्यबसायीहरुले होटेलका लागि घरभाडा छुट र बैंक ब्याज मिनाहाका लागि ब्यबस्था गर्न माग गर्दै ज्ञापन पत्र पेश गरेका छ । कोरोना कहरले लकडाउनले तीन महिना बढी होटेल बन्द गर्नु परेपछि  कुनै आम्दानी नभएको कारण होटेल ब्यबसाय घाटामा ...

हुम्लीको परम्परा झल्काउँदै,गेट वे कैलाश होमस्टे (हेर्नुहोस् तस्विर)

उच्च हिमाली जिल्ला हुम्लामा पहिलो पटक आफ्नो परम्परा झल्काउने होमेस्टे सन्चालनमा आएको छ । हुम्लाको सिमकोट गाउँपालिका वडा ७ डाडाफयाँ गाउँका स्थानीयबासिन्दाले मौली परम्परालाई झल्काउदै गेट वे कैलाश होमस्टे सञ्चालन गरेका छन् । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षक गर्नका लागी ...

जिल्ला अस्पताल भर्ना भएका बिरामी सबै बृद्धबृद्धा र बालबालिका

हुम्ला हुम्ला जिल्ला अस्पतालमा बिरामीको चाप अत्याधिक बढेपछि बेडहरु भरिभराउ भएका छन् । मौसमको कारण बिरामीहरु दैनिक रुपमा बृद्धि भएपछि अस्पताललाई उपचारमा समेत कठिनाई भएको हो । अस्पतालका डाक्टर टसी लामाले पन्द्र बेडको क्षेमता भएको जिल्ला अस्पताललाई आन्तरिक रुपमा चार ...

ओली-दाहालको छलफल सकियो

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब तीन घण्टा छलफल भएको थियो । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ...

आज एकैदिन ७ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा ७ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ७ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ...

हुम्लामा सौचलाय सही ढंगले प्रयोग गर्नेलाई पुरुषकृत

हुम्ला सौचलाय सही ढंगले प्रयोग गर्नेलाई पुरुषकृत गरिएको छ । पुरुषकृत हुनेमा हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ दुर्पा गाउँका रहेका छन् । पुरुषकार ग्रामिण जलश्रोत परियोजना तेश्रोचरणको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीको ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९