जिल्ला मुक्त हलिया समाजको अध्यक्षमा सन्चारकर्मी सुरेश परियार

जिल्ला मुक्त हलिया समाजको अध्यक्षमा सन्चारकर्मी सुरेश परियार सर्वसहमत चयन भएका छन्भ । रेडियो कर्णाली आवाजका लेखा प्रमुख, पत्रकार महासंघ हुम्लाका कोषाध्यक्ष र नेपाल चेक अनलाइनका प्रकासक रहेका  परियार जिल्ला मुक्त हलिाय समाजका अध्यक्षमा सर्वसहमतिका साथ चयन भएका छन । ...

संबिधान दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना

हुम्लाको अदानचुली गाउँपालिकामा नबौं संबिधान दिवसको उद्धघाटन गरिएको छ । अशोज ३ गते संबिधान दिवस भएपनि मंगलबारबाट बिभिन्न कार्यक्रमको सुरुवात गर्नका लागि उद्धघाटन गरिएको हो । अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले नँबौ संबिधान दिवसको उद्धघाटन गर्नु भएको छ । मंगलबार ...

अल्ट्रा साउण्डका क्रममा पेटमा बच्चा मरेको भेटियो

सुरक्षित प्रसुतिका लागी एक महिनाको फरकमा ग्रामिण आल्ट्रा साउण्ड गर्ने गरिएको छ । हिमाली जिल्ला हुम्लामा यस अघि ग्रामिण भेगमा अल्ट्रा साउण्ड नहुदा सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा पुगी अट्रा साउण्ड गर्नु पर्ने अवस्था रहेको थियो । अल्ट्रासाउण्ड गर्ने मेसिन ...

कुसे औंसी तथा बुवाको मुख हेर्ने दिन, पिताप्रति आदर प्रकट गरी मनाइँदै

आज कुसे औंसी अर्थात बुवाको मुख हेर्ने दिन । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाइँदैछ । आजको दिन ब्राह्मणद्वारा पूजा गरी जजमानकहाँ पुर्याइएको ...

बार्षिक समिक्षा गोष्ठीमा स्वास्थ्य सेवाको बार्षिक कार्ययोजना तयार

स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । बार्षिक समिक्षा गोष्ठी संचालन हुनेमा कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाको रहेको छ । विगत २ दिन देखि संचालन भएको बार्षिक समिक्षा गोष्ठी मंगलबार सम्पन्न ...

युनियन स्थापना दिवसको अवसरमा अस्पतालमा वेट भर्नालाई हलिक्स र अपाङ्गलाई स्टेसनरी

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति हुम्लाले स्थापना दिवश मनाएको छ  ।  बृहत रुपमा कार्यक्रमको आयोजना गरी निजामती कर्मचारी युनियनले जिल्ला अस्पतालमा वेट भर्ना भएका विरामीलाई एक एक वटा हलिक्स र फलफुल उपलब्ध गराइएको छ । त्यसै गरी सहारा ...

मानव अधिकार तथा शान्ति समाजले श्रीनारायण दाहाल स्रष्टा सौगात मधु शाही बस्नेत लाई प्रधान

मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरूद्वारा १५ जना स्रष्टाहरूलाई सम्मानित गर्ने निर्णय गरेको छ। श्रीनारायण दाहाल स्रष्टा सौगात मधु शाही बस्नेत लाई प्रधान गरेको छ । पुरस्कृत स्रष्टाहरूले मानव अधिकार, शान्ति, लोकतन्त्र र सामाजिक न्यायको ...

काँग्रेसले मात्र निर्वाचनमा विजय गराउने ढंगले लाग्न पुर्व मुख्य मन्त्री शाहीको निर्देशन

कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिका सदस्य जीवनबहादुर शाही हुम्लामा आइ पुग्नु भएको छ । मुख्य मन्त्री शाही शनिवार विहान १० वजे सुर्खेतबाट सिताएरको हवाइ जहाजमा हुम्ला आइ पुग्नु भएको हो । शाहीलाई हुम्ला जिल्लाका ...

दिदीबहिनीले दाजुभाइलाई राखी बाँधि जनै पुर्णीमा मनाइदै

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर यो पर्व मनाउने गरिन्छ । नेपालको हिमाल पहाड तराइमा आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाएका छन् । यसबाट दिदीबहिनी र दाजुभाइ बीच प्रेमसम्बन्ध ...

अवान्चित गतिविधि रोक्न सादापोशाकका सुरक्षाकर्मी परिचालन

हिमाली जिल्ला हुम्लामा साउने पुर्णीको अवसरमा एकादसी देखि पन्चमी सम्म लाग्ने मेलामा अवान्चित क्रियाकलाप तथा घटना हुन नदिनकालागी सादापोषाकका सुरक्षाकर्मी व्यापक परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक (डिएसपी) भिमलाल भटराइका अनुसार हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाको ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९