सरुवा रोग सम्बन्धी १ दिने गोष्ठी संचालन भएको छ । पशु पन्छिबाट मानिसमा र मानिसबाट पशु पन्छिमा सर्ने सरुवा रोग सम्बन्धी १ दिने गोष्ठि जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएको हो । सिमकोट गाउँपालिका पशु शाखाको आयोजनामा संचालित गोष्ठीमा सरोकारवाला निकायको ...
जिल्ला समन्वय समितिका सदस्य एव कार्यवाहक अध्यक्ष सरिता रावतको नेतृत्वमा अनुगमन गरिएको छ । संघ ,प्रदेश र स्थानिय तहबाट निर्माण भएका योजनाहरुको सिमकोट गाउँपालिकामा अनुगमन गरिएको हो । हुम्ला सिमकोट गाउँपालिका वडा नं १ र २ मा निर्माण भएका विकासे ...
खार्पुनाथ गाउँपालिकालेआगामी आर्थिक वर्षका लागि ३८ करोड ६९ लाख ७५ हजार १ सय ४५ रुपैंया रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।आइतबारदेखि सुरु भएको गाउँपालिकाको गाउँसभा तथा १३ औं अधिवेशनमा उपाध्यक्ष ज्ञानबहादुर सिंहले उक्त बजेट पेस गरेका हुन् । खार्पुनाथ गाउँपालिकामा आन्तरिक आयको अवस्था ...
सिमकोट गाउँपालिकाले निति तथा कार्यक्रम घोषणा गरेको छ । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको प्रमुख आतिथ्यमा संचालन भएको थियो । सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुसिला रोकाया, जिल्लामा स्थापित राजनैतिक दलका प्रमुख एव प्रतिनिधि सिमकोट ...
हुम्लाको एक गैर सरकारी संस्थाले आफ्नो कार्यक्षेत्रमा स्वास्थ्य सामाग्री वितरण गरिरहेको छ । हुम्ला जिल्लामा गर्मी वढे सँगै स्वास्थ्य संस्थामा विरामीको चाप वढी स्वास्थ्य सामाग्रीको अभाव कमी भए पछि उक्त संस्थाले स्वास्थ्य सामाग्रीहरु वितरण कार्य सुरु गरेको हो । जिल्लाका ...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय भवन निर्माण गरिएको छ । सर्केगाड गाउँपालिका वडा नं ८ रादेउमा स्थापना भएको निलकण्ठ आधारभुत विद्यालयमा भवन निर्माण गरिएको हो ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट २ कोठ भवनको लागी १८ लाख वजे प्राप्त भएकोमा उक्त विद्यालयमा ...
गाउँपालिका वासिहरुको स्वास्थ्य र हित कायम राख्न मासु तथा मासुबाट बन्ने खाद्य पदार्थ मिसावट रोक्न र मासुमा हुने स्वस्थ्यता तथा मासुको स्वभाविक गुण विग्न नदिई उपयुक्त स्तर कायम राखी उपभोक्ता सम्म जस्ताको तस्तै पुयाउन तथा मासुको स्तरमा कुनै मिसावट र ...
नबौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा योग भ्यास सँगै निशुल्क आयुवेर्द तथा योग शिविर संचालन गरिएको छ । सोही दिवसको अवसरमा वुधबार विहान साढे ५ वजेबाट सिमकोटको मानसरोवर होटलमा योग अभ्यास संचालन गरिएको थियो । उक्त योग अभ्यासमा जिल्लाका ६० जना ...
शारीरिक रुपमा फरक क्षमता भएका बालबालिकालाई विद्यालय पोशाक सँगै स्टेस्नरीका सामाग्री सहयोग गरिएको छ । उक्त सामाग्री हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालित वहिरा तथा बहुदिक अपाङ्ग छात्रा बास साहार समुहलाई उपलब्ध गराइएको हो ।हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, ...
मासु तथा मासुजन्य पदार्थको मुल्य श्रृङखोला सम्बन्धी सरोकारवाला निकाय सँग १ दिने गोष्ठी संचालन भएको छ । हुम्ला जिल्लामा मासुको मुल्यमा मनपरी भए पछि सिमकोट गाउँपालिकाले उक्त गोष्ठीको आयोजना गरिएको हो । सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका ...