हुम्ला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्वास्थ्य सेवा कार्यालयमा गाभिँदा सेवा प्रवाह गर्न समस्या, बार्षिक कार्यक्रम संचालनमा कठिनाइ, कर्मचारी व्यवस्थापनमा समस्या, आफु मातहतका शाखाहरुलाई परिचालन गर्न कठिनाई भएको हुम्ला जिल्ला अस्पताल आयुर्वेद शाखा प्रमुख कृष्णचन्द जोसीले बताएका छन् । जसले गर्दा ...
हुम्ला बाक्लो तुवालोका कारण देशभरका विद्यालय मंगलवारबाट बन्द रहे पनि उत्तरी नाम्खा गाउँपालिकाका विद्यालयमा भने पठन पाठन सुचारु रहेका छन् । तुवालो प्रदुषणको खासै प्रभाव नपरेको भन्दै गाउँपालिकाले नै विद्यालयले सुचारु राख्ने जनाएको हो । सबैतिर पछिल्ला दिनमा बाक्लो तुवालो ...
हुम्लामा पहिलो पटक करदाता शिक्षा तीन वटा गाउँपालिकामा सुरु भएको छ । करदाता शिक्षाका बारेमा जनतालाई स्पष्ट पार्नका लागि कर कार्यालय सुर्खेतद्धारा यो अभियान सञ्चालन भएको हो । करका बारेमा सेवाग्राहीलाई स्पष्ट पार्नका लागि करदाता शिक्षा कार्यक्रम हुम्ला जिल्लाका तीन ...
हुम्ला सामुदायीक स्वास्थ्य इकाइको उत्घाटन संगै स्थापना गरिएको छ । उक्त स्थापना सिमकोट गाउँ पालिका वडा नं ४ को हिल्दुम गाउँमा गरिएको हो । सिमकोट गाउँ पालिका वडा नं ४ का वडा अध्यक्ष छविचन्द लामाको हातबाट उत्घाटन गरिएको जिल्ला स्वास्थ्य ...
हुम्ला जिल्ला अदालतको निरिक्षण गरिएको छ । उच्च अदालत सुर्खेत जुम्ला इजलासका माननीय न्यायाधीश नाती बाबु लामीछाने र शाखा अधिकृत लेखबहादुर कोइरालाबाट निरिक्षण गरिएको हो । हुम्ला जिल्ला अदालतमा रहेका चालु तथा अन्तिम किनारा लाकेका, मुलतवीबाट जागेका मुद्दाहरु हुम्ला ...
हिमाली जिल्ला हुम्लामा पशु गणना कार्य सुरु भएको छ । हुम्ला जिल्लामा ७ वटा गाउँ पालीका मध्य पशु गणना कार्य सर्वप्रथम सर्केगाड गाउँ पालिकाले सुरु गरेको हो । उक्त गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीका अनुसार सर्केगाड गाउँ पालिका ...
हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा सुरक्षा कर्मीको आखा छल्दै चोरी हुनेको संख्यामा वृद्धी भएको छ । चैत २ गते राती अन्दाजी साढे ९ वजेको समयमा एक घरमा डेरा गरी वस्ने व्यक्तीको करिव ३ लाख वरावरको धनमाल र नगद चोरी भएको छ ...
हुम्ला जिल्लाका जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले कोरोना विरुद्धको खोप लगाउनु भएको छ । विश्वमा महामारीका रुपमा फैलीएको कोराना भाइरस कोभिण्ड १९ का विरुद्धको खोप माननीय न्यायाधीश पौडेलले आज लगाउनु भएको हो । कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाउदा शरीरिरलाई फाइदा हुने ...
खार्पुनाथ गाउँपालिकाका वडा नं १ देखि ४ सम्म फागुन २१ देखि २५ गते सम्म संचालन गरिएको जेष्ठनागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रममा २ सय ३५ जना जेष्ठनागरिकहरूलाई निःशुल्क रसायन तथा ओजबर्धक आयुर्वेद ओैषधि वितरण गरिएको छ । उक्त वितरण कार्य जिल्ला अस्पताल ...
कान्ती आधारभुत विद्यालय खोल्सीको ३ कोठे भवनको विहिवार सिलन्यास गरीएको छ । सिमकोट गाउँ पालिका वडा नं ८ खोल्सी गाउँमा रहेको उक्त विद्यालयको सिलन्यास सोही गाउँ पालिका वडा नं ८ निवासी जग्गा दाता तुलबहादुर शाहीको हातबाट सिलन्यास गरीएको सोही विद्यालयका ...