हुम्ला जिल्ला अस्पतालबाट दक्षिणी हुम्लाका गाउँपालिकामा कोरोनाको अबस्थाको अनुगमन गर्न चिकीत्सकको टोली गाउँपालिकातर्फ लागेको छ । कोरोना संक्रमणका बारेमा मापदण्ड अनुसार चेकजाँच र उपचार भए नभएको बुझ्न चिकीत्सकको टोली गाउँतर्फ लागेको हो । कोरोना संङ्क्रमितको उपचार, क्वारिन्टीन र आइसोलेशनको अबस्था ...
हुम्ला हिमाली जिल्ला हुम्लामा कोरोनाको संक्रमण वढ्दै गए पछि १ सय जना भरिया वेरोजगार बनेका छन् । हुम्ला जिल्लामा शनिवार सम्म ९८ जना कोरोना संक्रमित देखिएका छन् । जिल्लामा कोरोना संक्रमण वढ्न थालेपछि नेपाल सरकारले अनुदानमा दिइदै आएको ढुवानीको खाद्यन्न ...
खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाद्धारा कोरोना संङ्क्रमित भएर आईसोलेशन वार्डमा भर्ना भएका बिरामीको लागि उपचारका किटको व्ववस्था गरिएको छ । सङ्क्रमित बिरामीका लागि रोग प्रतिरोधात्मक क्षेमता बढाउन र व्यक्तिगत सुरक्षाका लागि सामाग्री सहितको किटको व्यवस्था गरिएको हो । कोरोना परिक्षणका लागि ...
हुम्ला विहिबार सम्म हुम्ला जिल्लामा कोरोना संक्रमितको संख्या ९६ पुगेको छ । जिल्लामा कुल कोरोना चेक जाँच गरीएका ६ सय २८ जना मध्य ९६ जनामा कोरोना पोजेटिप देखिएको जिल्ला अस्पतालका कोभिड फोकल प्रर्सन भक्ती फडेराले बताएका छन् । जसमा चंखेली ...
हुम्ला खार्पुनाथ गाउँ पालिकामा आजबाट कोरोना चेक जाँच कार्य सुरु भएको छ । हिमाली जिल्ला हुम्लामा दिन प्रतिदिन कोरोनाका संक्रमित वढ्दै गए पछी जिल्लाका ६ वटा गाउँ पालिकामा कोरोना चेक जाँचलाई तिव्रता दिइएको छ । जिल्ला अस्पताल हुम्लाले एन्टिजिन किट ...
हुम्ला लामो समय ग्रीन जोनका रुपमा रहेको हिमाली जिल्ला हुम्लाका ग्रामीण बस्तिहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ । ग्रामीण भेगमा पर्ने दक्षिणी क्षेत्रका गाउँपालिकामा कोरोना परीक्षण गर्ने क्रम बढेपछि संङक्रमित संख्या बढ्दै गएको हो । सोमबार मात्र पहिलो पटक ...
जिल्लाको दक्षिण क्षेत्रको सर्केगाड गाउँ पालिकामा कोरोना परिक्षण गरिएको छ । सुक्रबार परिक्षण गरिएको कोरोना चेकजाँचमा पहिलो दिन १५ जनाको चेक जाँच गर्दा ४ जनामा कोरोना पोजेटीभ देखिएको छ । ताँजाकोट गाउँ पालिकामा बुधबार चेक जाँच गर्दा ८ जना र ...
सोमबार जिल्ला कोभिण्ड संकट व्यवस्थापन समितिको वैठक बसेको छ । उक्त बैठकले बैशाख २८ गते राति १२ वजे देखि जेठ ४ गते राति १२ वजे सम्मका लागी केही खुकुलो गर्दै लगडाउन गर्ने निर्णय गरेको छ । जसमा जिल्लामा स्थापना भएका ...
हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । गत बैशाख १९ गते नेपालगन्ज सुर्खेतबाट आएका ३८ जनाको कोरोना चेकजाँच गर्दा हुम्ला जिल्ला सदरमुकाम सिमकोट विमान स्थलमा ८ जनामा कोरोना पोजेटिप देखिएको थियो । हुम्ला जिल्लामा बैशाख ...
यो मौसममा नेपालगंज, सुर्खेत र हुम्ला विमानस्थलमा कैलाश मानसरोवर जाने तिर्थयात्रीका कारणले निकै चहलपहल हुने गथ्र्यो । तर, गत आर्थिक वर्षबाट कोरोना भाइरसका कारणले भएको लकडाउनले अहिले सुनसान जस्तै बनेको छ । हुम्लाको सिमकोट हुँदै चीनको स्वाशासित क्षेत्र तिब्बतमा रहेको ...