नेपालगञ्ज भेरी अस्पताल, नेपालगञ्जले पछिल्लो ६५ वटा स्याम्पलको रिजल्ट निकालेको छ। ती सबै नेगेटिभ छन्। स्वास्थ्य कार्यालयले संकलन गरेको ६१ र मेडिकल कलेजले पठाएको चार वटा स्याम्पलको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका ...
काठमाडौं नेपाली भूमी हुँदै भारतले एकतर्फी निमार्ण गरेको सडकको विरोधमा काठमाडौंको माइतीघरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । भारतले नेपाली भुमी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न सडक निर्माण गरी उद्घाटन गरेको ...
काठमाडौँ अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसबाट जनताको जीवनरक्षाका लागि जारी बन्दबन्दीकैबीचमा अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा पूर्वबजेट छलफलअन्तर्गत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक० सम्बन्धमा भएको छलफलपछि जवाफ दिँदै मन्त्री ...
कपिलवस्तु कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम ...
काठमाण्डौ आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरुले बजेट परम्परागत ढङ्गबाट आएको जीकिर गरेका छन् । सांसदहरुले अहिलेको बजेट पूर्णरुपमा कोरोना महामारी नियन्त्रणका लागि केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । छलफलमा नेपाली ...
काठमाण्डौ – भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक बनाएकोप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर यसबारेमा कुटनीतिक नोट दिनुभएको मन्त्रालयले जनाएको छ । नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेकोप्रति ...
भारतमा लकडाउन केही खुकुलो भएसँगै नेपाल फर्कनेको संख्या बढ्न थालेको छ । स्वदेश फर्किएका दुई हजारभन्दा धेरै नेपाली सुनौली नाकामा अलपत्र परेका छन् । सोमबार मात्रै भारतका विभिन्न ठाउँबाट तीन सयभन्दा धेरै नेपाली बेलहिया नाकामा आइपुगेका छन् । गोरखपुरसम्म बस र ...
हुम्ला सिमकोट गाउँपालिका वडा दुईमा खानेपानी आयोजनाबाट निर्माण गरीएको पानी ट्याङ्गकी तोडफोड गरीएको छ । सिमकोट गाउँपालिका वडा दुईका खोलापारी खानेपानी उपभोक्ता समितीका अध्यक्ष कालु बोहराका अनुसार खानेपानीको ट्याङ्गकीलाई २७ गते राति ३ बजे तिर मदिरा सेवन गरेर सोही वडाका ...
काठमाण्डौ सोमबार नोपालमा थप ११ जनामा कोरोना संक्रमित देखिएपछि नेपालमा संक्रमितको संख्या एक सय २१ पुगेको छ। सोमबार बिहान कपिलवस्तुका १० जना व्यक्तिमा संक्रमण देखिँदा दिउँसो थप एक जना व्यक्तिमा संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार ...