२ दिने सरोकारवालाहरुलाई न्याय सम्पादन सम्बन्धि अभिमुखीकरण

२ दिने सरोकारवालाहरुलाई न्याय सम्पादन सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन भएको छ । हुम्लाको नाम्खा गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य, गाउँ कार्यपालिकाका सदस्य, कर्मचारी, स्थानियवासीका लागी न्यायीक अभिमुखीकरण कार्यक्रम संचालन भएको हो । नाम्खा गाउँपालिकाको आयोजनामा संचालन भएको ...

हुम्लाको यारी नाका भएर १ सय ५० विदेशी मासरोवर कैलास तर्फ

नेपालगन्ज हुँदै हुम्ला सिमकोट भएर मानसरोवर कैलास जाने विदेशी पर्यटकको संख्या १ सय ५० जना पुगेको छ । उनीहरु बैशाख १ गते देखि जेठ २५ गते सम्मको हुम्लाको सिमकोट हुदै मानसरोवर कैलास गएका हुन । नाम्खा गाउँपालिका वडा नं ५ ...

दुरदराजको एक विद्यालयमा पहिलो पटक न्यायीक संवाद

जिल्लाको उत्तरी क्षेत्रको एक विद्यालयमा पहिलो पटक न्यायीक संवाद कार्यक्रम संचालन भएको छ । ७३ जना विद्यार्थीको उपस्थितीमा न्यायीक संवाद कार्यक्रम संचालन भएको हो । जिल्ला न्यायाधीश शम्भु प्रसाद बराल र श्रेस्तेदार ज्ञानबहादुर खत्रीको उपस्थितमा उक्त कार्यक्रम संचालन भएको हो ...

न्यायीक समितिको न्याय निरुपण सन्तोष जनक

नाम्खा गाउँपालिकाको निरिक्षण गरिएको छ । उक्त निरिक्षण हुम्ला जिल्ला अदालतले गरेको हो । नाम्खा गाउँपालिका न्यायीक समितिले चालु आर्थिक वर्षमा गरेका निर्णय तथा मेलमिलाप प्रक्रिया गत छन वा छैनन्, कानुनी ढंगबाट मुद्दा दर्ता भएका छन् वा छैन, मेलमिलाप तथा ...

हुम्ला जिल्ला अदालतद्धारा सिमकोट गाउँपालिकाको निरिक्षण

सिमकोट गाउँपालिकाको निरिक्षण गरिएको छ । उक्त निरिक्षण हुम्ला जिल्ला अदालतले गरेको   हो । सिमकोट गाउँपालिका न्यायीक समितिले चालु आर्थिक वर्षमा गरेका निर्णय तथा मेलमिलाप प्रक्रिया गत छन वा छैनन् । कानुनी ढंगबाट मुद्दा दर्ता भएका छन् वा छैन । ...

२ दिने प्राकृतिक खेति सम्बन्धि पुनर ताजकिय तालिम  संचालन

२ दिने प्राकृतिक खेति सम्बन्धि पुनर ताजकिय तालिम   संचालन भएको छ । उक्त तालिम गुडनेवर्स इन्टरनेशलन नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत बिकास केन्द्र हुम्लाको सहकार्य तथा समन्वयमा संचालन भएको हो । हुम्ला जिल्ला भित्र एकीकृत सामुदायिक बिकास परियोजन अन्तर्गत ...

प्रविधिको प्रयोग गरी अदालती काम कार्यहरु छिटो छरितो गर्न प्रधान न्यायाधीश श्रेष्ठको निर्देशन

प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ नेतृत्वको टोलीले हुम्ला जिल्ला अदालतको निरिक्षण गर्नु भएको छ । भौगोलिक विकटता भएका कारण वढी भन्दा वढी प्रविधिको प्रयोग गरी अदालती काम कार्यहरु छिटो छरितो गर्न र सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रवाह गर्न प्रधान न्यायाधीश ...

वडा अध्यक्ष गोर्ख लामाद्धारा आफ्नो पारिश्रमिकबाट खाद्यन्न र स्टेसनरी

हुम्ला जिल्लाका जनप्रतिनिधिले समाजमा उदारणीय काम एक पछि अर्को गर्दै गएका छन् । निर्वाचनको वेला जनता समक्ष जाँदा आफुले गरेका बाचाहरु विभिन्न तरिकाबाट पुरा गर्न थालेका छन् । दोश्रो कार्यकालको लागी स्थानिय तहको निर्बाचन भएको करिव २ वर्षको अवधिमा हुम्ला ...

दादुरा _रुवेला खोपको भ्याक्सिन ढुवानीका लागी हेलिकप्टरको माग

दादुरा रुवेल खोपको भ्याक्सिन ढुवानीका लागी हुम्ला जिल्लामा समस्या भएको छ । हुम्ला जिल्लाको उच्च हिमाली भेगमा रहेको नाम्खा गाउँपालिका वडा नं ६ को हिमाल पारीको गाउँ लिमीमा दादुरा रुवेला खोपको भ्याक्सिन ढुवानी गर्न समस्या भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका ...

दादुरा रुवेला खोप ढुवानीका लागी हेलिकप्टरको माग

हुम्ला जिल्लामा भारी हिमपात हुँदा नाम्खा गाउँपालिका वडा नं ६ लिमि जाने एक मात्र पैदल मार्ग न्यालु लेखमा करिव ६ फिट जति हिउ जमेकाले दादुरा रुवेलाको भ्याक्सिन लिइ स्वास्थ्य कर्मी जान नसक्ने भएकाले उक्त खोपको ढुवानीका लागी हेलिकप्टरको व्यवस्थाका लागी ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९