हुम्लाको एक गाउँपालिकामा गर्भवती महिलाको चेकजाँच गर्नका लागि स्वास्थ्यकर्मीलाई सहज होस् भनी गर्भवती महिलाको घरमा निलो झण्डा गाडने काम गरिएको छ।जिल्लाको सिमकोट गाउँपालिका वडा नं १ देखि ८ नं वडा भरिका गर्भवती महिलाको पहिचान गर्ने र पत्ता लागेका गर्भवती महिलाको ...
जाजरकोट केन्द्रविन्दु बनाइ कार्तिक सत्र गते गएको भुकम्पको राहतका लागी हुम्ला जिल्लाका स्थानिय सरकारले पनि सहयोग गर्न थालेका छन् । जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भुकम्पमा परि १ सय ५७ जनाले ज्यान गुमाएका छन् । २ सय भन्दा वढी ...
कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री एव हुम्ली जनताका विकास वादी नेता जिवनबहादुर शाही हुम्ला बसाइका क्रममा महत्वपुर्ण कामहरु भएका छन् । मुख्य मन्त्री शाहीको आज मंगलबार २१ दिन सम्म हुम्ला बसाइका क्रममा नेपाली भुमी हिल्सा र लिमि लाप्चामा रहेका सिमा ...
सामुदायीक भवनको कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीले उत्घाटन गरेका छन् । उत्घाटन गरिएको सामुदायीक भवनमा कर्णाली प्रदेश हुम्लाको सिमकोट गाउँपालिका वडा नं ७ चौगानफयामा निर्माण भएको भवन रहेको छ । नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य समेत ...
कर्णाली प्रदेश सरकार पुर्बमुख्यमन्त्री जीवनबहादुर शाहीले बिजया दशमीको टिका सर्वसाधारणालाई लगाउने कार्य गरेका छन् । कर्णाली प्रदेश सभा सदस्य समेत रहेका शाहीले टिकाको साईत सुरुसंगै घरपरिवारका सदस्य र सर्वसाधारणहरुलाई दशैको टिका लगाई दिएका हुन । केही वर्षपछि पुर्बमुख्यमन्त्री शाहीले जिल्लामा ...
जिल्लामै सर्वाधिक पुरस्कार राशीको दोस्रो जिल्ला स्तरीय गौरी साँया भलिवल कप प्रतियोगिता कात्तिक १० गतेबाट हुने भएको छ । प्रतियोगिता पुरुष तथा महिलाहरुबिच छुट्टाछुट्टै रुपमा सञ्चालन हुनेछ । रोयल गौरी साँया युवा क्लबका सचिब कबिन्द्र शाहीले दोस्रो गौरी साँया भलिवल ...
नेपाली काँग्रेस शुभेच्छुक संस्थाको छाता संगठन नेपाल ट्रेड युनियन काँग्रेसको आयोजनामा शुभकामना आदान प्रर्दान गरिएको छ । कर्णाली प्रदेश हिमाली जिल्ला हुम्लाको प्रदेश निर्वाचन क्षेत्र ख को सिमकोटमा गरिएको हो । ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष राजन रावतको अध्यक्षता र ...
दशैं र तिहारको विदामा स्वास्थ्य संस्था खुल्ला रहने भएका छन् । यस वर्ष दशैं र तिहारमा ५।५ दिन सार्वजनिक विदा परेको छ । उक्त अवधिमा हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरु खुल्ला राख्ने सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको ...
हुम्ला जिल्लाको उत्तरी सिमाना कीटको पिल्लर न ८ (१), पिल्लर न ५ (१), पिल्लर न ६ (१) , हिल्साको पिल्लर न ९ (२) सहित लाप्चा अबलोकन गरीएको छ । उक्त अवलोकन नेपाली काङ्ग्रेस पुर्ब उपसभापति तथा पुर्ब गृहमन्त्री बिमलेन्द्र निधि, ...
हिमाली जिल्ला हुम्लामा विकासले फड्को मार्न थालेको छ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा यस अघि हिड्ने बाटोका लागी पनि झै झगडा हुने सिमकोटमा अहिले वजार क्षेत्रमा ७ मिटर चौडा बाटो ढलान भएका छन् । मुख्य बाटोहरु काठे चुली, धुपीरुख, काठेचुली ...